IME Life
GBIME

साइन रेसुङगा डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारकिो माग गरेको हो ।

संस्थाले उक्त पदहरुको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ज्ञ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS