IME Life
GBIME

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS