IME Life New

कामना सेवा विकास बैंकले माग गर्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही, चिफ रिक्स अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS