IME Life New

सनराइज बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आइटी डिपार्टमा म्यानेजीयल लेभलका असिस्टेन्ट म्यानेजरदेखि डेपुटि म्यानेजर लेभलका १ जना, आइटी डिपार्टमेन्टमा सिबिएसका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि केही स्संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले ाउा ३१ गतेभित्र आवेदन दिनुपर्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS