काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ सेक्रेटरीका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेको इन्स्योरेन्समा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/11/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)