IME Life New

गरिमा विकास बैंकको चार नयाँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


गरिमा विकास बैंक लिमिटेडले शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

बीरेन्द्रनगर शाखा कार्यालयको बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले, बेसीशहर शाखा कार्यालयको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिकाका सञ्जु पंडितले उद्घाटन गरेका थियो ।
बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा रहेका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS