IME Life New

गरिमा विकास बैंकको चार नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


गरिमा विकास बैंक लिमिटेडले शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

बीरेन्द्रनगर शाखा कार्यालयको बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले, बेसीशहर शाखा कार्यालयको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिकाका सञ्जु पंडितले उद्घाटन गरेका थियो ।
बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS