IME Life New

एलआइसी नेपाल र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. र सिन्धु बिकास बैंक लिमिटेड बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

बीमा सेवा सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)  लि. का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS