IME Life New

साधारण सभा प्रयोजनको लागि नागरिक लगानी कोषको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कोषले २७औं वार्षिक साधारण सभा भदौ ६ गते गर्ने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८सम्मको सञ्चित मुनाफाबाट प्रस्तावित ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS