IME Life
GBIME

मेरो माइक्रोफाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक पदको लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २५ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS