IME Life New

मृतक मंगली बिकको परिवारलाई दाबी भुक्तानी गर्दै एशीयन लाईफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ ईन्स्योरेन्सका गा्रहक सदस्य घोराही १८ ढोडेनी निबासी मंगली बिकको परिवारलाई बिमा रकम बापतको नौ लाख बढी रकम प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रम गरी मंगलीका छोरा लक्ष्मण गौतमलाई रकम प्रदान गरिएको हो ।

Esewa
Crest

दाङ शाखा प्रमुख नबराज बुढाथोकीले बीमा बापतको नौ लाख ४७ हजार ७ सय रुपैया बराबरको चेक हस्तानतरण गरिएको छ ।

बिमा गरेपछि मंगलीको गएको माघ महिनामा घोराहीमा सडक दुर्घटनामा परी निधन भएको थियो । उक्त दाबी रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भरत अर्याल, नेकपाका नेता मानबहादुर बिक, कुलबहादुर वलीको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले बीमा जीवन जिउन मात्र नभई सन्तानलाई पनि सहयोग पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS