Connect IPS
IME Life

हकप्रद शेयर निष्कासन गर्दै कान्तिपुर टेलिभिजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १३ गते सम्पन्न विशेष साधारणसभाबाट पारित भएबमोजिम साउन ४ गतेसम्म कायम साविक संस्थापक शेयरधनिहरुका लागि हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले शेयर धनीहरुका लागि १०० शेयर बराबर १८ (१००ः१८) को अनुपातमा प्रतिशेयर मूल्य १०० अंकितका दरले ५ लाख ५८ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्न लागिएको हो ।

Prabhu
Crest

उक्त हकप्रद शेयरमा २०७९ साउन २० गतेदेखि २०७९ भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS