Connect IPS
IME Life

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बुक विल्डिङबाट आइपिओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबैले गत असार ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका थिए ।

सर्वोत्तमले २४ लाख कित्ता शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ भने रिलायन्सले ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्काशनका लागि निवेदन दिएको हो । सर्वोत्तमले योग्य संस्थागत लगानीकर्ताहरुका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँको रेञ्जमा आह्वान गर्ने जनाएको छ । संस्थागत लगानीकर्ताले उक्त शेयर सकारेर न्युनतम बजार मूल्य निर्धारण भए पनि मात्रै सर्वसाधारणका लागि आइपिओ जारी हुनेछ ।

Prabhu
Crest

त्यस्तै रिलायन्सले पनि संस्थागत लगानीकर्ताको लागि ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको रेञ्जमा बोलकबोलका लागि आह्वान गर्नेछ । संस्थागत लगानीकर्ताले मूल्य निर्धारण गरेपछि मात्रै सर्वसाधारणका लागि शेयर निष्काशन हुनेछ । यो अभ्यास नेपालका लागि पहिलो हो । सर्वोत्तमले निवर्तमान धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको छोरी तथा नेप्सेका सिइण चन्द्र सिंह साउदको श्रीमतिको नाममा शेयर बिक्री गरेको विषय वाहिर आए पछि जागिरबाटै हात धुनु परेको थियो । तर सर्वोत्तमले जसरी पनि बुक विल्डिङ विधिबाटै शेयर निष्काशन गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS