Connect IPS
IME Life

यि हुन् सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नप्से सूचक ४.८९ अंकले सुधार हुँदा एक अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक धेरै शिवम् सिमेन्टको मात्रै १६ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । विगत केहि दिनदेखि शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिन्छ । जसले गर्दा कारोबार रकम र मूल्य दुबै बढिरहेका छन् ।

दोस्रो धेरै सर्वाधिक धेरै कारोबार हुनेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । कम्पनीको शेयर ७ करोड ३१ लाख रुपैयाँको खरिद बिक्री भएको छ । तेस्रो धेरै कारोबार हुनेमा आइसिएफसी रहेको छ । यस फाइनान्सको शेयर ५ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश गुराँस फाइनान्स, नेपाल पुनर्बीमा, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, अरुण काबेली, अपि पावर र अपर तामाकोशी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS