IME Life New

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले ब्राञ्च म्यानेजर सिनियर अफिसर पदका लागि २, ब्राञ्च म्यानेजर अफिसर पदका लागि ८, ब्राञ्च म्यानेजर असिस्टेन्ट अफिसर पदक लागि ७, ब्राञ्च म्यानेजर सुपरभाइजर पदका लागि ७, डिपोजिट मार्केटिङ अफिसर पदका लागि ३, इन्टरनल अडिट अफिसर पदका लागि ३ र इन्टरनल अडिट असिस्टेन्ट अफिसर पदका लागि ३ जना कर्मचारीहरु माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले चैत्र १९ गते सम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

805B83CE-2EE5-442A-9A17-2A591655B8C6

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS