Connect IPS
IME Life

मन्दाकिनी हाइड्रोपावरको साधारण शेयर निष्काशन तथा बिक्री बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले योजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि खुल्ला गरिएको साधारण शेयर निष्काशन तथा विक्रि बन्दा गरिएको छ । उक्त साधारण शेयर असार १ गतेदेखि २२ गतेसम्म खुल्ला गरिएको थियो ।

आफ्नो जारी पूँजी ५८ करोड ८० लाख, ३६ हजार ९ सय मध्ये १० प्रतिशत अर्थात् ५ करोड ८८ लाख ३ हजार ७ सय रकम बराबरको सय रुपैयाँ अंकित दरले ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर आयोजनाप्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वार्ड नं २, ३ ,४ र ६ (साविक सार्दिखोलागा.वि.स, घाचोक गा.वि.स, लाहाचोक गा.वि.स र धितालगा.वि.स) का बासिन्दाहरुको लागि शेयर निष्कासन गरिएको थियो ।

Prabhu
Crest

यस निष्काशनकार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई असार २२ देखि आवेशन फारम बन्दा गर्न हाइड्रोपावरले अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS