Connect IPS
IME Life

मंसिर २ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न आयोगको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न प्रस्ताव गरेको हो ।

Prabhu
Crest

निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ को उपदफा १, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपधारा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरेको हो । आयोगले विद्युतीय मतदन यन्त्र प्रयोग गर्ने भए साउन मशान्तभित्र आयोगलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS