IME Life New

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम आयोगको अनुरोधमा असार २६ गते आइतबार बकर इदको अवसरमा बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS