Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा जागिर खुल्यो, योग्यता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।

बैंकले पिपा पदका लागि कुल १६ जना कर्मचारीको माग गरेको छ । साथै हल्का सवारी चालक १४ जना र बस चालक भने ७ जना कर्मचारीको माग गरेको हो । बैंकका केन्द्रिय कार्यालय तथा देशका विभिन्न स्थानमा रहेको बैंकको शाखाका लागि एकै पटक करारमा ३७ जना कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

यी पदमा दरखास्त दिनका लागि शैक्षिक योग्यता भने कक्षा आठ पास हुनुपर्ने बैंकले जनाएको छ ।

karar-vacancy-2079

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS