IME Life New

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा २०७९ असार १६ गतेदेखि असार ३२ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ । व्यतित बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेखको बीमा शुल्क भुक्तानी गरी ब्याज छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले अनलाइन भुक्तानीका लागि इ सेवा, फोन पे, केनेक्ट आइपिएस, अल्ति र आयएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS