IME Life

आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा ब्रान्च म्यानेजर

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले धेरै संख्यामा सातै प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेश प्रदेश अन्तर्गत ११ वटा शाखा कार्यालयका लागि, बागमति प्रदेश अन्तर्गत १७ वटा शाखाका लागि, गण्डकी प्रदेश अन्तर्गत ७ शाखा, लुम्बिनी प्रदेश अन्तर्गत १० शाखा, कर्णाली प्रदेश अन्तर्गत ४ शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत ४ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

ब्रान्च म्यानेजर पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले असार ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS