IME Life New

नागरिक स्टक डिलरले पायो थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई थप सूचीकृत कम्पनीहरुको शेयर कारोबार गर्न स्वीकृती प्रदान गरेको छ । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २, बुँदा नं ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरेको नेप्सेले जनाएको छ ।

स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ । नेप्सेले अनुमति दिएका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS