IME Life New

नेप्से बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर १,९६२ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS