IME Life New

साङ्गे विद्युतको विशेष साधारण सभा असार ३० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साङ्गे विद्युत कम्पनीको विशेष साधारण सभा असार ३० गते हुने भएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले विशेष साधारण सभा त्रिपुरेश्वरस्थित कार्यालयमा विहान ११ बजे शुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हालसम्मको संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा एकीकृत प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS