IME Life New

सुनको मूल्य बढ्दा चाँदीको भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा भने १५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS