IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ ।
बैंकले बिरगंज, पर्सा शाखाका लागि शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने बैंकलेजनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले असार २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS