IME Life New

पूर्व बीमाकर्मी कोषराज सुवेदी काठमाडौं क्षेत्र नम्बर २ वाट चुनावमा उठ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्व बीमाकर्मी कोषराज सुवेदी काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिने भएका छन् । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारको घोषणा गरेका सुवेदी विगत २१ वर्षदेखि वित्तीय क्षेत्रमा छन् ।

झापामा जन्मेका सुवेदी विगत एक दशक भन्दा लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेका छन् । सोच सँगै समृद्धि भन्ने मुल मन्त्र लिई अगाडी बढेका सुवेदीले समाजमा रहेका शैक्षिक वेरोजगारीलाई कम गर्ने सोच सँगै वित्तीय क्षेत्रमा बढ्दै गएका विकृति तथा नीतिगत भ्रष्टाचार विरुद्धमा सदनसम्मको आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

उनले डिजिटल नेपाल अभियानमा शिक्षा, स्वास्थ्य, पुर्वाधार, अर्थ, पर्यटन, कृषि साथै बाँकी सम्पुर्ण क्षेत्रलाई समय सापेक्ष प्रविधि मैत्री बनाउदै शुन्य भ्रष्टाचार नीतितर्फ अवलम्बन गर्ने सपना लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS