Connect IPS
IME Life

मोरङ्ग इनर्जीको साधारणसभा असार २७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोरङ्ग इनर्जी लिमिटेडले वार्षिक साधारणसभा असार २७ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो १ बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७७/७८ को बासलात, नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले आर्थिक वर्ष २०७८/८९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने एजेण्डाहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS