IME Life New

उन्नति समाज नेपालद्धारा १० दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ १० दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न भएको छ । उक्त तालिम भने मोरङको सुन्दर हरैचा नगरपालिका ४ मा भएको हो ।

नगरभित्रका महिलाहरुलाई व्यवसायीक रुपमा दक्ष बनाई आर्थिक उपार्जन गर्ने उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उन्नति समाज नेपाल संस्थाले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन क्रिष्टल माला बनाउने तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष जानुका धमलाको भनाई छ । यस संस्थाले महिला शसक्तिकरणलाई प्राथमिकतामा राखि काम गर्दै आइरहेको उनले बताईन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS