IME Life New

नेपाल हाइड्रो डेभलोपरको विशेष साधारणसभा असार १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारणसभा असार १३ गते हुने भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने तथा अन्य छलफल गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS