IME Life New

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । शुक्रबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँम कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी तोलामा भने १० रुपैयाँले घटेर प्रति तोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS