Connect IPS
IME Life

रिभर फल्स पावरको आइपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा रिभर फल्स पावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । आज नेप्से र कम्पनीबीच आइपीओ सुचिकृत सम्झौताभएसँगै अब कम्पनीको शेयर कारोबार बिहीवारदेखि कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज ८७ रुपैयाँ ९८ पैसादेखि २६३ रुपैयाँ ९४ पैसा तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Prabhu
Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS