Connect IPS
IME Life

मिडियाले भ्रामक समाचार प्रसारण गरेको भन्दै अर्थमन्त्रालयको असन्तुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९,८० को बजेटबारे मिडियाले तथ्यहिन समाचार प्रचार गरेको भन्दै अर्थमन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ मन्त्रालयले सम्बन्धित निकायको आधिकारीक भनाई बिना नै प्रसारण गरिएको मध्यराति बजेटमा जब चुकुल लाग्यो शिर्षकमा छापिएको समाचारप्रति असन्तुष्ट व्यक्त गर्दै सूचना जारी गरेको हो ।

उक्त समाचारमा अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ मा प्रस्तुत गरिएको बजेटमा कथित विज्ञले अन्तिम रुप दिएको भनि उल्लेख गरिएको छ । सो समाचार तथ्यहिन भएको र अर्थमन्त्री स्वयम जेठ १ गतेदेखि नै बजेटका लागि खटिएको जनाएको छ ।

Prabhu
Crest

सूचना अनुसार बजेट सम्बधि राय सुझाव संकलन गर्ने र प्रत्येक विहान ७ः३० देखि राति अवेरसम्म अर्थमन्त्री स्वयम खटेर विज्ञ टोलीको उपस्थितिमा तयार पारिएको उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS