IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २,०३२ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज ९९ करोड ८६ लाख ७४ हजार रुपैयाको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको ५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंक अफ काडमाण्डूको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS