IME Life New

एकीकृत भए लगानीकर्ता संगठन, माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताहरुले काठमाडौंमा गर्दै आएका आन्दोलन अब जिल्ला जिल्लामा पनि गर्ने भएका छन् । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउँदै आन्दोलन सुरु गरेका थिए ।

शेयर लगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले संयुक्त बक्तब्य जारी गर्दै आज पनि आन्दोलन गरिरहेका छन् । उनीहरुले सम्बन्धित बैंक र ब्रोकरहरुलाई लगानीकर्ताको शेयर एकतर्फी रुपमा बिक्रि गर्ने कार्य रोक्न आग्रह गरेका हुन् ।

Esewa
Crest

सरकारले तत्काल आफ्ना १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने उनीहरुले उल्लेख गरेका छन् ।उनीअरुले आन्दोलनबाट लगानीकर्ताको ठोस उपलब्धि हाँसिल नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS