Connect IPS
IME Life

नेपाल हाइड्रो डेभलोपरले बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले असार १३ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले कावेरी इन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले नियमावलीका विभिन्न बुँदाहरु संशोधनको प्रस्ताव सभाका लागि तय गरेको छ । कम्पनीको नियमावली संशोधनको सम्बन्धमा नियमनकारी निकायको सुझावका आधारमा गर्नुपर्ने कामको पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

Prabhu
Crest

सभा प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको अधारमा असार १ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS