Connect IPS
IME Life

विनोद चौधरी पनि प्रवेश गरे कारको व्यापारमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  चौधरी समूह अन्तर्गत विनोद चौधरीको परिवारले पनि विद्युतीय सवारी बिक्री कारोबार शुरु गरेको छ । विनोद चौधरीको परिवारले सिजि मोटर्स अन्तर्गत चीनमा उत्पादित साइनरे ब्राण्डको जीप,कार र भ्यानको बिक्री वितरण शुरु गरेको हो ।

चौधरी समूहका निर्देशक निर्वाण चौधरीले नेपाली बजारमा चीनियाँ साइनरे ब्राण्डको विद्युतीय सवारीसाधनको बिक्री वितरण शुरु गरिएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् ।

Prabhu
Crest

यसअघि विनोद चौधरीका भाई अरुण चौधरी, बसन्त चौधरीको परिवारले सिजि मोटोकर्प अन्तर्गत मारुती सुजुकी ब्राण्डको चारपाङग्रे सवारी बिक्री गर्दै आएका छन् । चौधरी समूह अन्तर्गत नै रहेपनि विनोद चौधरीको परिवार, बसन्त र अरुण चौधरीको परिवारले बेग्ला बेग्लै कारोबार गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS