Connect IPS
IME Life

गभर्नर अधिकारी सँग लगानीकर्ताको भेट : अध्ययन गरेर समाधान गर्ने प्रतिवद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेका छन् । केहि दिन अगाडी प्रधामन्त्री शेयर बहादुर देउवालाई भेटेर गुनासो पोखेका लगानीकर्ताले आज गभर्नरलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरेर शेयर बजारका लगानीकर्ताको समस्या समाधान गर्ने निर्देशन दिएका थिए । देउवाको निर्देशन सँगै लगानीकर्ताहरुले आज शेयर बजारको पछिल्लो अवस्था, शेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सिडी र सिसिडी रेसियोको वारेमा जानकारी गराएका थिए ।

Prabhu
Crest

भेटका क्रममा अधिकारीले लगनीहरुलाई समग्र अर्थतन्त्रको अबस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन भइरहेको र त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढॉउने जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS