Connect IPS
IME Life

शेयर बजार पुनः आइतबारदेखि बिहीबारसम्म खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले असार एक गतेदेखि लागु हुने गरी सातामा दुई दिनको सार्वजनिक विदालाई खारेज गरे सँगै शेयर बजार पनि आइतबारदेखि विहीबारसम्म मात्रै खुल्ने भएको छ । नेपाल सरकारले यहि जेठ एक गतेदेखि लागु हुने गरी ट्रायलको रुपमा सातामा शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

तर साताको दुई दिन विदा खासै प्रभावकारी नदेखिए पछि सरकारले सो निर्णयलाई ट्रायलकै रुपमा अन्त्य गरिदिएको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय सँगै नेप्सेले आइतबारको सट्टामा शुक्रावार पनि शेयर कारोबार खुला राखेको थियो ।

Prabhu
Crest

सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरे सँगै अव पुर्ववत अवस्थामै कारोबार हुने नेप्सेका एक अधिकारीले जानकारी दिए । तर नेप्सेले अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्णय भने गरिसकेको छैन । नेप्सेले केहि दिनमै यस्तो निर्णय गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS