Connect IPS
IME Life

लगानीकर्ताले तीन बजे नेप्से घेराउ गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले आज अपरान्ह तीन बजे नेपाल स्टक एक्सचेन्जको कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।

संघर्ष समितिका संयोजक तिलक कोइरालाले अगाडी सारेका माग प्रति वेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । यदि सरोकारवाला निकायले माग पुरा नगरेर संयोजक कोइरालाले असार एक गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् । कोइराला यस अगाडी पनि आमरण अनसन बसेका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS