IME Life New

साताको अन्तिम दिन यी हुन् टप टेन कारोबार गर्ने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ३३ दशमलब ७६ प्रतिशतले घटेर २०७८ दशमलब ७० को विन्दुमा कायम भएको छ । आज कुल १ खर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा आज यी १० कम्पनीहरुले भने राम्रो कारोबार गरेको छ । जसमध्ये आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ । आज एनआइसी बैंकले ६२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज धेरै कारोबार गर्ने दोस्रो कम्पनीको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट रहेको छ । ट्रस्टले आज ४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । तेस्रो नम्बरमा भने हिमालयन डिष्टिलरी लिमिटेडको शेयर कारोबार भएको छ । आज हिमालयनले ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै अपि पावरको ३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS