Connect IPS
IME Life

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न यातायात विभागको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशमा दर्ता कायम रहेको सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भएको छ । यहि असार मसान्तभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले निर्देशन जारी गरेको हो ।

विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न आवश्यक पूर्वाधार समेत तयार भइसकेको छ । पूर्वाधार तयार भएपनि इम्बोस्ड नम्बर कजडान कार्य कार्यान्वयनमा नआएको प्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

Prabhu
Crest

विभागले वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सवारीहरुका सवारी धनीलाई इम्बोस्ड नम्बर राख्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS