Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १८ दशमलव २६ प्रतिशतले घटेर २११२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । बजार घट्दा बलेफी हाइड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेर प्रति शेयर मूल्य १५३ रुपैयाँ कायम भएको छ । साथै आज माउन्टेन हाइड्रोपावरको शेयर ४ दशमलव २० प्रतिशतले बृद्धि भई प्रति शेयर ३२० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज उपकार लघुवित्ता वित्तीय संस्थानको शेयर ४ दशमलव ४ प्रतिशतले बृद्धि भई प्रतिशेयर मूल्य १५९७ रुपैयाँ कायम भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर ४ दशमलव १ प्रतिशतले बृद्धि भई प्रति शेयर मल्य ४६३ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS