IME Life New

आज बजार घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ७ दशमलब २१ प्रतिशतले घट्दा २१३० दशमलब ७१ को बिन्दुमा कायम भएको छ । आज १ खर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबिच हिमालयन डिष्टिलरीको ४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी आज शेखर इन्स्योरेन्सको ३ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण कावेलीको २ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS