IME Life New

नेप्सेमा सपोर्ट लघुवित्तको बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेप्सेमा सपोर्ट लघुवित्त वित्तिय संस्थान लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १ लाख ९८ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सपोर्ट लघुवित्तले गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारणसभाबाट ३० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS