Connect IPS
IME Life

प्राविधिक तहका विद्यार्थीलाई ९० दिन स्वयमसेवकको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिक्षासँग सिप भन्ने नारालाई सरकारले व्यवहारिक बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई स्थानिय तहमा ९० दिन स्वयमसेवकको अवसर प्रदान गरिने बताएका हुन् ।

यसका लागि प्राविधिक शिक्षा अध्यापन गराउने शिक्षण संस्थाले सम्बन्धीत स्थानिय तहसँग समन्वयन गर्नृुपर्ने उनले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS