IME Life New

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र०८० बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष १० लाख पर्यटक भित्र्याईने र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय गन्तव्यको प्रचार गरिने बताएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS