Connect IPS
IME Life

कृषिमा ५५ अर्ब ५७ करोड बजेट, कृषिमा स्नातक गरेका प्राविधिकलाई रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ ०८० मा कृषि क्षेत्रका लागि कृषिमा ५५ अर्ब ५७ करोडरुपैयाँ बजेट बिनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणाको क्रममा प्रधानमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकासका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

कृषिलाई राष्टिय अभियानको रुपमा अघि बढाएसँगै प्रत्येक स्थानिय तहमा कृषिमा स्नातक गरेका प्राविधिक नियुक्त गरिने शर्माले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS