IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८को विन्दुमा कायम भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसबीचमा सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी मेघा बैंकको ९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै अरुण भ्यालीले ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । अरुण कावेलीले ३ करोड ८२ लाखको शेयर कारोबार गरेको छ भने नबिल बैंकको ३ करोड ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै अप्पर तामाकोशिको भने २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS