IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ८ दशमलव ०३ अंकले बढेर २,२३९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मेगा बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपर तामाकोशीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३२ रुपैयाँ कायम भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थाको २ करोड २९ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS